‘सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

काठमाडौं । पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो । डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए … Continue reading ‘सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख